हिमालयन बैंकका सिइओ अशोक राणालाई मातृशोक

Apr Sun 2020 10:24:47

1372 views

हिमालयन बैंकका सिइओ अशोक राणालाई मातृशोक

काठमाडौं । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक राणालाई मातृशोक परेको छ । राणाकी आमा विजया राज्यलक्ष्मी राणाको २०७६ साल चैत्र २३ गते आइतबार  नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

विजया राज्यलक्ष्मी राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालयन शमशेर राणाकी श्रीमती हुन् । उनको आइतबार नै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । राणाको दुई छोरा र छोरी र श्रीमान रहेका छन् ।