शेयर कारोबार बन्द बैशाख ३ गतेसम्म

Apr Tue 2020 11:47:59

872 views

शेयर कारोबार बन्द बैशाख ३ गतेसम्म

नेपाल स्टक एक्सचेन्ज नेप्सेले आगामी बैशाख ३ गतेसम्मको लागि सेयर कारोबार बन्द गर्ने जनाएको छ। 

नेप्सेले यस अघि लकडाउन अवधिभर अर्थात् चैत्र २५ गतेसम्म शेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो । तर सरकारले एक साताको लागि लकडाउनको अवधि थप गरेसंगे नेप्सेले पनि कारोबार बन्द हुने अवधि बढाएको हो ।