बिग मर्जर : बजेटमा बैंकतथा वित्तिय संस्थालाई मर्जरमा प्रोत्साहन

May Sat 2020 09:53:03

951 views

बिग मर्जर :  बजेटमा बैंकतथा वित्तिय संस्थालाई मर्जरमा प्रोत्साहन

सरकारले बैंकहरुलाई मर्जरको प्राथमिकतामा राखेको छ । बैंकवित्तलाई थप व्यबस्थीत गर्नका लागि एकअर्कामा मर्जर गर्न प्राथमिकतामा राखिएको हो । नयाँ आवको बजेट घोषणा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो घोषणा गरेका हुन् ।

बैंक वित्तीय क्षेत्रलाई बजेटले समेटेका विषयहरु 

  • सहुलीयत पूर्ण कर्जाको आकार बढाइयो
  • विद्युतीय भुक्तानीलाई प्रभथमिकता दिइने
  • नगदरहित कारोबार बढाउने
  • बीमाको दायरा विस्तार गरीने
  • घुम्ति बीमा कार्यक्रमबाट कृषि बीमा बढाइने
  • नेशनल गेटवेय पेमेन्ट सिस्टम लागु गरिने
  • अधिकाँस सरकारी तथा सार्वजनिक रकमको भुक्तानी विद्युतीय माध्यमबाट गरिने
  • बैंकहरुलाई विदेशबाट ऋण ल्याउन सहजीकरण गरिने
  • बैंकवित्तलाई एक अर्कामा गाभ्ने कार्यलाई प्रोत्साहन
  • सरकारले कोरोना प्रभावित व्यबसायीहरुलाई लाई ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने भएको छ ।  सो का लागि राष्ट्र बैंकमा १ खर्ब रुपैयाँको पुनकर्जा कोष बनाइएको छ । सोही मार्फत सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइने भएको हो ।
  • सरकारले हरेक वाणिज्य बैंकका प्रत्येक शाखाबाट १० जना र विकास बैंकले प्रत्येक शाखाबाट कम्तिमा ५ जनालाई सहुलीयतपूर्ण कर्जा दिनुपर्ने व्यबस्था गरेको छ । Facebook

Shareपर्ने व्यबस्था गरेको छ ।