एनआइसी लघुवित्तको आईपीओ सूचिकृत, ओपन रेन्ज ११० देखि ३३१ रुपैयाँ

Jul Wed 2020 06:13:39

806 views

एनआइसी लघुवित्तको आईपीओ सूचिकृत, ओपन रेन्ज ११० देखि ३३१ रुपैयाँ

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको आईपीओ नेप्सेमा सुचिकृत भएको छ ।

नेप्सेमा सूचिकृत भएसँगै लघुवित्तको ओपन रेन्ज ११० रुपैयाँ ४३ पैसादेखि ३३१ रुपैयाँ २९ पैसासम्म रहेको छ ।

१ करोड ४८ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । सुचिकृत भएसँगै यसको कारोबार बिहीबारबाट सुरु हुने छ ।