Jul Thu 2020 06:28:38
570 views
काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले बैंकबाट राजीनामा दिएका छन् । बैंक स्रोतका अनुसार बैंक सञ्चालक समितिसँग विवाद भएपछि बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका हुन । स्रोतका अनुसार कुवरको राजीनामा सञ्चालक समितिमा पेश भइसेकको र सञ्चालक समितिबाट स्विकृत भइसकेको बताएको छ ।
गत मंसिर २० गते जनता बैंक विग मर्जरको नाममा ग्लोबल आइएमई बैंकसँग मर्ज भएको थियो ।