Jul Tue 2020 10:16:58
1105 views
मौद्रिक नीतिपछि बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई बोनश वितरण सुरु गरेका छन्. । राष्ट्र बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनश बाँड्न पाउने व्यवस्था मिलाएको थियो ।
मौद्रिक नीतिले सेयरधनीलाई दिने लाभांशमा भने क्याप तोकेको छ । तथापि कर्मचारीलाई बोनस वितरणमा अंकुश नलगाइएका कारण कर्मचारीलाई बोनस दिन बाटो खुलेको छ । अधिकाँस बैंकवित्तले साउनमै बोनस बांड्ने भएका छन् । बैंकमा कुल नाफाको १० प्रतिशत कर्मचारीलाई बोनस दिएइने व्यबस्था छ ।