शेयर बजारमा हरियाली २२.४० अंकले बढ्यो, झण्डै २ अर्बको कारोबार

Jul Sun 2020 07:36:09

791 views

शेयर बजारमा हरियाली २२.४० अंकले बढ्यो, झण्डै २ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सातको पहिलो दिन  आइतबार बढेको छ । आज नेप्से २२.४० अंकले बढेर १ हजार ४ सय ६५ दशमलव १० विन्दुमा पुगेको छ भने २ अर्ब ९४ करोड २६ लाख ७९ हजार ३८० को शेयर कारोबार भएको छ । 

खरिदबिक्री भएका १२ उपसमूहमध्ये ३ वटा बाहेक बाँकी सबै उपसमूहका सूचकमा हरियाली छाएको छ ।