बैंकहरुबाट ३० अर्ब रकम राष्ट्र बैंकले किन उठायो

Sep Fri 2020 12:34:43

431 views

बैंकहरुबाट ३० अर्ब रकम राष्ट्र बैंकले किन उठायो

काठमाडौं, बैंकहरुमा तरलताा चुलिन नदिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ रकम तानेको छ । 

अहिले बैंक तथा वित्तीय संस्थाहरुमा २ सय अर्ब रुपैयाँ भन्दा धेरै तरलता रहेको छ । बैंकहरुमा तरलता थुप्रिए पछि राष्ट्र बैंकले २८ दिनका लागि बोलकवोलबाट तरलता खिच्न सूचना जारी गरेका थिए । जसमा ३६ वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भएको राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले जानकारी दिए ।