नेपाल इन्भेष्मेण्ट बैंकद्वारा १८.५० प्रतिशत लाभांश दिने प्रस्ताव

Dec Sun 2020 06:19:26

819 views

नेपाल इन्भेष्मेण्ट बैंकद्वारा १८.५० प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट बैंकले गत वर्ष ०७६/७७ को लाभांश प्रस्ताव गरेको छ । बैंकको आइतवार बसेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत गरी ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजारको आधारमा कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।