सिर्जना फाइनान्स लिमिटेडले लाभांश प्रस्ताव

Dec Thu 2020 03:55:50

1243 views

सिर्जना फाइनान्स लिमिटेडले लाभांश प्रस्ताव

काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ ।फाइनान्सको पुस ९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई १३ दशमलव ५९ प्रतिशत बोनस शेयर र ० दशमलव ६८ प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरि कुल १४ दशमलव २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।