सबै परिक्षाहरु अर्काे सुचना नभएसम्मको लागि स्थगित

Apr Mon 2021 07:26:47

739 views

सबै परिक्षाहरु अर्काे सुचना नभएसम्मको लागि स्थगित

काठमाडौँ । कोरोना भाईरको बढ्दो त्रासका कारण सञ्चालित परिक्षाहरु स्थगित भएका छन् । उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नआएसम्मका लागि अहिले सञ्चालन भईरहेका सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।  

काठमाडौँ । त्रिभुवन विश्‍वविद्यालयले पूर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ ।

सोमबार त्रिविले सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नभएको भन्दै पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।