नेपालमा कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरै ३५ जनाको मृत्यु

Apr Thu 2021 08:04:18

480 views

नेपालमा कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरै ३५ जनाको मृत्यु

काठमाडौं । नेपालमा ४९२८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४८३१ जना र एन्टिजने परिक्षण गर्दा ९७ जना गरि जम्मा ४९२८ जना नयाँ संक्रमित थपिएका हुन् ।     
 पछिल्लो २४ घण्टामा ८८८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३५ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ ।