काठमाडौँ । भारतीय शेयर बजारमा ‘बादशाह’को उपमा पाएका लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ । उनको आज बिहान मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा ६२ वर्षको उमेरमा निधन भएको हो । उनको जन्म ५ जुलाई १९६० मा मुम्बईमा भएको हो । उनले १९८५...
Read More
नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा इन्स्योरेन्सले नोक्सानी व्यहोरेको छ।सो अवधिसम्ममा इन्स्योरेन्सले ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले...
Read More
काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त हुने १७ अर्ब ७० करोड बराबरको ऋण सहायता स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले उक्त ऋण अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
Read Moreकाठमाडौं ।रिडि पावर कम्पनी लिमिटेड (RIDI) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । साविककाे रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच बीच...
Read More
काठमाडौं । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउदै चेक बाउन्स सरकारवादी मुद्दा हुने फैसला गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्णइजलासले पुरानो फैसलामा परिवर्तन गरेको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय डम्बरबहादुर शाही र कुमार...
Read More
काठमाडौं । वाणिज्य बैंकहरुले कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याजदर लिन थालेसकेका छन् । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई कर्जामा अधिकतम १५ प्रतिशत ब्याज लिन पाउने व्यवस्था गरेको छ भने यता सहकारी विभागले पनि सहकारी संस्थाहरुले कर्जामा अधिकतम १६ प्रतिशत मात्रै ब्याज लिन पाउने व्यवस्था गरेको...
Read More
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब मर्जर तथा एक्विजिसनमा जाने कम्पनीको सेयर कारोबार १५ दिनमात्रै रोक्का गर्नु पर्ने निर्देशिकाकाे मस्याैदा तयार गरेको छ ।धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने कम्पनीहरुको सेयर कारोबार निर्देशिका १०७९ को ड्राफ्ट तयार गर्दै अब कम्पनीकाे...
Read More
काठमाडौं । हिमालयन बैंकबाट सेवा निबृत्त (अवकाश पाएका) २१ जना कर्मचारीलाई भव्य रुपमा बिदाई तथा सम्मान गरिएको छ। हिमालयन बैंक कर्मचारी संगठनद्वारा आयोजित सो कार्यक्रममा उनीहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले एक कार्यक्रमबीच बिदाइ तथा सम्मान गरेका हुन् । विगत ४ वर्षयता बैंकबाट अवकाश...
Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालीदेखि असर्फी छाप्ने भएको छ । दुई वर्षदेखि रोकिएको असर्फी छाप्ने कार्यको तयारी करिब पूरा भएको छ ।
Read More
डलर सटहीमा राष्ट्र बैंकको कडाई मौखिक मात्रडलर सटहीमा प्रतिव्यक्ति १ हजार ५ सय अमेरिकी डलर नै सटही गर्न पाउने तर बैंकहरुले २ सय डलर मात्र साट्न पाइने किन भन्छन् ?काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीमा कडाइ गर्न थालेको छ । शोधनान्तर...
Read More
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । टीका लगाउनेका लागि बिहान १०:०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।
Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३५ प्रतिशत रहेको जनाएको...
Read More
जब बजारमा नगद नै छैन भने शेयर बजारमा कहाँबाट लगानी हुने ?बजार घट्नुमा मुख्य कारण भनेको असोज १ गते देखी लागु हुने गरी सबैजसो बैंकहरुले बढेको ब्याजदर पनि हो। अब शेयर बजारबाट पैसा झिकेर बरु तीन महिना भए पनि मुद्दती...
Read More
काठमाडौं । असोज ४ गतेदेखि नयाँ नोट सटही सुरु भएको छ । नेपाल राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गर्दै भोलिदेखि नयाँ नोट सटही गर्ने व्यवस्था गरेको हो ।नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले दशैं तिहारलाई लक्षित...
Read More
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन सोमबार उच्च अंकले घटेको छ । लगातार तीन दिनको बन्दपछि खुलेको शेयर बजार सुरुवात देखिनै गिरावट देखिएको थियो । नेप्से ११४.०२ अंकले घटेर दुई हजार ६ सय ९८ दशमलब २५ विन्दुमा...
Read More