काठमाडौं । असोज ४ गतेदेखि नयाँ नोट सटही सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गर्दै भोलिदेखि नयाँ नोट सटही गर्ने व्यवस्था गरेको हो ।
Read More
काठमाडौं । वाणिज्य बैंकहरुले असोज १ गतेदेखि लागू हुने गरि निक्षेप र कर्जा दुबैको व्याजदर बढाएका छन् । वाणिज्य बैंकहरूले साधारण बचत,मुद्दती र कर्जा पनि व्याजदर बढाएका हुन् ।वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशतदेखि ३ प्रतिशतबढीले ब्याजदर बढाएर दोहोरो...
Read More
बडा दसैं र हाल चलिरहेको कोरोना भाइरसको संक्रमण जोखिमलाई मध्यनजर...
Read More
काठमाडौं । दशैंका लागि नयाँ नोट सटही कार्य सुरु नभएको नेपाल राष्ट्र बैंकका सह प्रवक्ता तथा सूचना अधिकारी नारायण प्रसाद पोखरेलले बताए । उनले बैंक तथा वित्तीय संस्थालाई समेत अहिलेसम्म नयाँ नोट वितरण नगरिएको स्पष्ट पारे । उनले नयाँ नोट बाँड्नेबारे राष्ट्र बैंक आन्तरिक...
Read More
काठमाडौं , सरकारले बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्री जनार्दन...
Read More
काठमाडौं । दोश्रो बजारमा हाल ३४ कम्पनीको सेयर कारोबार रोक्का रहेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीमध्ये हाल ३४ कम्पनीको सेयर...
Read More
केन्द्रीय बैंकले वित्तीय संस्थाहरुलाई मर्जर–एक्विजिसनमा प्रोत्साहन गर्न हकप्रद सेयरमा कडाई गरेको छ । अजोड इन्सुरेन्सले हकप्रद सेयरलाई लिएर सेयर बजारमा इन्साइडर ट्रेडिङ गरेसँगै बिमा कम्पनीहरुको हकप्रद सेयर निष्कासनलाई पनि बिमा समितिले कडाईं गरेको छ । तथापि, अहिले हकप्रद सेयर निष्कासन अनुमति मागेको शिखर इन्सुरेन्स र...
Read More
काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) र ग्लोबल आइएमई बैंक बिच मर्जर गर्ने सम्बन्धमा सम्झौता नै भैसकेको खुलासा भएको छ। यी दुई बैंक बिच साउन २९ गते मर्जर सम्बन्धी सम्झौता सम्पन्न भएको बैंक अफ काठमाण्डू सम्बद्ध स्रोतले जानकारी दिएको हो। ग्लोबल...
Read More
काठमाडौं । बैंकले २०७८ असार मसान्त भित्रमा असुल हुनुपर्ने व्याजलाई २०७८ भदौ १५ गते भित्र प्राप्त भएमा त्यस्तो रकमलाई २०७८ असार मसान्तको आम्दानीमा लेखाङ्कन गर्न सक्ने व्यवस्था गरेसँगै बैंकहरुको वितरणयोग्य नाफा बढ्ने भएको छ । वाणिज्य बैंकहरुले सार्वजनकि गरेका अपरिष्कृत वित्तीय...
Read More
राधी विद्युत कम्पनीले बोनस पाउँनको लागि कर तिर्न आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष ७६र७७ सम्मको मुनाफाबाट ३६।५ प्रतिशत बोनस शेयर सर्वसाधारण लगानीकर्ताहरुलाई वितरण गर्न लागेको हो ।
Read More
पाँच बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, लक्ष्मी बैंक, मेगा बैंक र हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । हिमालयन बैंक लिमिटेडले रू. २...
Read More
काठमाडौं । संसदीय समितिले पनि सेयर बजारप्रति चासो देखाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत गरेका व्यवस्थाले पुँजी बजारमा नकारात्मक असर पर्ने...
Read More
काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको सम्झौता भएसँगै कर्मचारीको तलब लगायत सेवा सुविधाको बारेमा पनि सहमति भएको छ । दुवै बैंकको एकिकृत कारोबारपछि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीहरुको मासिक तलब र अन्य सेवा सुविधाहरु पनि बढ्ने भएको हो ।
Read More
काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोष विरुद्द परेको रिटमा अन्तरिम आदेश जारी गरेको छ । सर्वाेच्चले अन्तरिम आदेश सुनाउँदै काेषलाई स्वेच्छिक बनाउन भनेकाे हाे ।चार दिनको निरन्तरको सुनुवाइपछि पूर्ण इजलासले कर्मचारीको पक्षमा अन्तरिम आदेश दिएको हो । न्यायाधीश अनिलकुमार सिन्हाको...
Read More
काठमाडौं । तीन कम्पनीको आईपीओ बिक्री खुल्ला हुँदैछ । मैलुङ खोला जलविद्युत कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तले यहि महिनाभित्र आईपीओ बिक्री खुला गर्ने भएका हुन् । मैलुङ खोला जलविद्युत कम्पनी यहि साउन १४ गते सर्वसाधारणका लागि आईपीओ विक्री खुला...
Read More