काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ ।
Read Moreकाठमाडौं । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ ।
Read Moreकाठमाडौं । भारतको मेडिकल नियमनकारी संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले कोरोना भाइरस संक्रमण रोक्न अहिले दिइएको कोभ्याक्सिन र कोभिशिल्ड खोप नयाँ प्रकारमा...
Read Moreकाठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र बन्दै जाँदा त्यसको असर वित्तीय प्रणालीमा पनि देखिन थालेको छ । बैंक तथा...
Read Moreकाठमाडौं । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको जल तथा मौसम पूर्वानुमहाशाखले जनाएको छ । देशको प्रदेश...
Read Moreकाठमाडौं : नेपालमा बुधबार थप २३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८...
Read Moreकाठमाडौं । नेपालमा १६६७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १६६७ जना नयाँ संक्रमित थपिएका हुन् ।
Read Moreकाठमाडौं । नेपाल राष्ट्र बैंकले चलनचल्तिमा रहेको चौथो संस्करणका कतारी रियाल नेपालमा बैशाख २७ गतेदेखी नचल्ने नेपाल राष्ट्र बैंकले जनाएको...
Read Moreकाठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणलाई कम गर्नका लागि ९ बुँदे निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले बैंक...
Read Moreकाठमाडौं । बीमा कम्पनीले आफ्ना अभिकर्ताहरुलाई दिएको रकम यहि असारमसान्तभित्र उठाउन निर्देशन दिएको छ । बीमा अभिकर्ताहरूलाई प्रवाह गरिएको ८ अर्ब...
Read Moreकाठमाडौं । तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले बालबालिका बढी प्रभावित भएका छन् । दिनहुँजसो विद्यार्थी संक्रमित हुने क्रम बढे पनि विद्यालयमा...
Read Moreकाठमाडौं । तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले बालबालिका बढी प्रभावित भएका छन् । दिनहुँजसो विद्यार्थी संक्रमित हुने क्रम बढे पनि विद्यालयमा...
Read Moreकाठमाडौं । नेपालमा १०१५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १०१५ जना...
Read Moreकाठमाडौं । नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलि“दो क्रममा रहेको भन्दै बालबालिका उच्च...
Read Moreकाठमाडौं । कोभिड–१९ बीमालेख ९कोरोना बीमा०मा हालसम्म ६० हजार ५८७ जनाले दाबी भुक्तानी पाएका छन् । कोरोना बीमामा हालसम्म ९१...
Read More