सरकारले बैंकहरुलाई मर्जरको प्राथमिकतामा राखेको छ । बैंकवित्तलाई थप व्यबस्थीत गर्नका लागि एकअर्कामा मर्जर गर्न प्राथमिकतामा राखिएको हो । नयाँ आवको बजेट घोषणा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो घोषणा गरेका हुन् ।बैंक वित्तीय क्षेत्रलाई बजेटले समेटेका विषयहरु
Read More
सरकारले विभिन्न क्षेत्रलाई ५ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउन छुट्टै ५० अर्बको कोष बनाउने घोषणा गरेको छ ।अर्थमन्त्री डा= युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै घरेलु, साना तथा मझौला उद्यम तथा कोरोना प्रभावित पर्यटन व्यवसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक...
Read More
गुल्मी खबरगुल्मीमा हप्तामा ३ दिन बैंक खुल्ने भएका छन् । सामाजिक दुरी कायम गरेर र आवश्यक स्वास्थ्य सामाग्रीहरु कार्यालय परिसरमा राखेर आइतबार, मंगलबार...
Read More
आर्थिक वर्ष २०७७ ०७८ ले पूँजी बजारलाई सम्बोधन गरेको छ । बजेटमा पुँजी बजारको दायरा विस्तार गरी ऋणपत्रको दोस्रो बजार कारोबार शुरु गरिने उल्लेख गरिएको छ ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको दोस्रो बजार कारोबारलाई पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित...
Read More
सरकारले आर्थिक वर्ष २०७७र७८ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट संघीय संसदमा पेश गरेका हुन् ।...
Read More
साना उद्योगी तथा व्यवसायीलाई आयकरमा २५ देखि ७५ प्रतिशतसम्म छुटकाठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७र७८ को बजेटमा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने...
Read More
कोविड १९ को प्रभावलाई ध्यानमा राख्दै भारतको आईडीएफसी फर्स्ट बैंकका प्रमुख कार्यकारी अधिकृत र बरिष्ठ अधिकारीले आफ्नो तलब घटाउने घोषणा गरेका छन् ।भारतको आईडीएफसी फर्स्ट बैंकका वरिष्ठ प्रबन्धकहरूले स्वैच्छिक रुपमा १० प्रतिशत कम र बैंकका प्रमुख कार्यकारीले पनि आफ्नो तलबमा...
Read More
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त संस्थाहरुलाई निक्षेपको व्याज बढाउने अधिकार कटौती गरेको छ । राष्ट्र बैंकले एकीकृत बिनर्देशन २०७६ लाई संसोधन गर्दै कल डिपोजिट तथा संस्थागत मुद्दती निक्षेपमा राष्ट्र बैंकले तोकेको न्यूनतम भन्दा बढी ब्याजदर...
Read More
काठमाडौं । लकडाउनपछि बैङ्क तथा वित्तीय संस्थामा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई जागिरबाट हटाइएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन)ले आपत्ति जनाएको...
Read More
कोरोनाको कारण लकडाउन जारी छ । लकडाउनका कारण हप्तामा १(२ दिन मात्र बैंकका सिमित शाखा केही घण्टाको लागि खुल्ने भएकोले बैंकमा ठूलो भीड लाग्ने गरेको छ । च्यानल गेटभित्र उभिएर पालो अनुसार बोलाउने गार्ड र ग्राहकबीच १ फिटको पनि दुरी छैन ।
Read More
काठमाडौं, नेपाल राष्ट्र बैकले नोट प्रयोग गर्दा बैंकहरुलाई नौ बुँदामा ध्यान दिन निर्देशन...
Read More
काठमाडौं । यस आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । संघीय संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन ०७६र७७ सार्वजनिक गर्दै चालु...
Read More
कर्मचारी सञ्चय कोषले इन्टरनेटका माध्यमवाट विशेष सापटी सेवा लिन सकिने जनाएको छ। कोरोना भाईरस कोभिड–१९ को कारणलाई मध्यनजर गर्दै कोषले इन्टरनेटमार्फत आफ्ना ग्राहकलाई...
Read More
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो पारिने संकेत गरेका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरसविरुद्ध लड्दै गर्दा देशमा आर्थिक गतिविधि पनि शतर्कताको उपाय अपनाएर जारी राखिने बताएका हुन् ।प्रधानमन्त्रीले कोरोना भाइरसको औषधी पत्ता नलागेको भन्दै अब रोकथामको वैकल्पिक उपायसहित आर्थिक र सामाजिक गतिविधिको उपाय अपनाइएने बताएका...
Read More
कोरोना भाइरसको संक्रमण झन फैलदै गएपछि सरकारले जेठभर लकडाउन गर्ने तयारी गरेको छ । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले लकडाउन खुकुलो समेत नबनाउने भएको हो ।सरकारले जेठपछि नयाँ मोडालिटीको तयारी समेत गर्न थालेको छ । एकातर्फ कोरोना रोकथाम गर्नुपर्ने र अर्कोतर्फ आर्थिक गतिविधि पनि हुनुपर्ने...
Read More