कोरोना भाइरस कोभिड १९ कारण अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दो क्रममा रहेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको भाउ १७ सय ५४ अमेरिकी डलरसम्म पुगेको छ ।
Read More
भारतको राजस्थानको जालौर जालौरको तिलकद्वारस्थिर एसबीआई बैंकमा अनौठो घटना भएको छ । सो बैंकको लकरमा पारसमल जैनले ५ वर्षअघि सुनका गरगहना राखेका थिए। तर हाल सो लकरबाट सुन निकाल्न खोज्दा त्यहाँ ढुंगा थुपारेर राखिएको पाइएको घटना सार्वजनिक भएको छ।
Read More
यो अबस्थामा बैंकिङ क्षेत्रबाट एक जनाले पनि रोजगारी गुमाउनु पर्ने अवस्था आउदैन : गभर्नर कोरोना भाइरसको महामारी फैलिन नदिन सरकारले देशलाई लकडाउन गरेका कारण र राष्ट्र बैंकले बैंकहरुलाई कोरोना प्रभावितलाई राहत दिएका कारण नाफामा असर पर्ने भन्दै केही बैंक तथा वित्तीय...
Read More
बजेटमार्फत सम्बोधन गर्न उद्योगी व्यवसायीको सरकारसँग मागकाठमाडौं । आर्थिक वर्ष २०७७र७८ को बजेटमा बैंकको ब्याजदर ५ प्रतिशत घटाउन सरकारसँग व्यवसायीहरुले माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआई ले बजेट एवं आर्थिक विधेयकका सम्बन्धमा सरकारलाई...
Read More
काठमाडौं । मंगलबार र बुधबार २ दिनका लागि खुलेको सेयर बजारमा ६४ अर्ब रुपैयाँको लगानीकर्ताको सम्पत्ति घटेपछि धितोपत्र बोर्डले अनुसन्धान गर्ने भएको छ ।
Read More
काठमाडौं । सरकारले ३ वर्षभित्रमा सबैको स्वास्थ्य बीमा गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ३ वर्षभित्रमा सबै नागरिकको स्वास्थ्य बीमा हुने जानकारी...
Read More
मंगलबार र बुधबारको शेयर कारोबार के हुन्छ ?लकडाउनका कारण खुलेको शेयर बजार पुनः बन्द गर्न नेपाल धितोपत्र बोर्ड...
Read More
सरकारले जेठ १ बाट लागु हुने गरी लकडाउन कडा गरेकोछ । कोरोना भाइरसको संक्रमण बढेपछि लकडाउनमा कडाई गरेको हो । संक्रमण समुदायसम्म फैलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लकडाउन कडा गर्ने निर्देशन दिइसकेका छन् । संक्रमणलाई दृष्टिगत गरी जेठभर पनि लकडाउन लम्बनसक्ने बुझिएको छ ।
Read More
आइतबारदेखि खुल्न थालेका बैंक तथा विक्तिय संस्थाका शाखाहरु बिहीबारदेखि फेरि बन्द हुने भएका छन् । नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन जारी गरेको हो ।
Read More
काठमाडौँ ३१ वैशाख : शेयर बजार मापक नेप्से सूचक २ प्रतिशतले घटेपछि बुधबार पनि बजार खुलेको ४५ मिनेट नबित्दै बन्द भएको छ। बजार खुलेदेखिनै निरन्तर ओरालो लागेको नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेपछि बजार बन्द भएको हो।
Read More
अब एक जिल्लाबाट अर्को जिल्ला जाने गरी अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था आएमा उपत्यका बाहिरका जिल्लाहरुको हकमा पुग्ने जिललाबाट प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्नेछ...
Read More
प्रधानमन्त्री केपी ओलीले लकडाउन अर्थात् बन्दाबन्दी खुकुलो पारिएकामा असन्तुष्टी जनाएका छन् ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा ‘काठमाडौंमा लकडाउन छ र ?’ भन्दै प्रधानमन्त्री ओलीले कडा बनाउन निर्देशन दिएको एक मन्त्रीले बताए । सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचालु गर्ने नाममा लकडाउन औचित्यहीन...
Read More
पाल राष्ट्र बैंकले बैंकहरुलाई निक्षेप र ऋण प्रवाहतर्फ ब्याजदर घटाउन गरेको निर्देशन पूर्ण पालना भएको छैन । बैंकहरुले निक्षेपमा १ देखि डेढ प्रतिशतसम्म ब्याजदर वैशाख १ देखि नै लागू हुने गरी घटाइसकेका छन्...
Read More
काठमाडौं । कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ती गर्न लागेको छ । देवः विकास बैंकको शून्य दशमलब ८६ कित्ता शेयर...
Read More
कोरोनाको कारण धेरै अर्बपतिको सम्पत्ति घटेपनि कतिपयको भने बढेको छ । कतिले आफ्नो सम्पत्ति कोरोना विरुद्दको लडाइमा सहयोग गरेका छन् ।
Read More