काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बैंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछन् ।
Read More
नेपाल सुनचाँदी व्यवसायी महासंघले लकडाउन पछि जेठ २५ गते आइतबार सुनचाँदीको मूल्य निर्धारण गरेको छ।महासंघले जेठ २५ गते आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँ तोकेको छ। यसैगरि तेजावी सुनको मूल्य ८६ हजार ९६० र चाँदीको भाउ...
Read More
कोरोनाभाइरसको महामारीले विश्व अर्थतन्त्रलाई ठप्प पार्दा मार्च महिनामा यस...
Read More
शेयर बजार करीब तीन महिनादेखि लकडाउनका कारण बन्द छ । लकडाउनको बीचमा २ दिन अनलाइनमार्फत खुलेको बजार लगानीकर्ताको दबाबले पुन बन्द भएको थियो । कोरोना भाइरसको बन्दाबन्दीका कारण शेयर लगानीकर्ताहरु निराश छन् । कर्जा लिएर शेयर बजारमा लगानी गर्नेहरुको अबस्था अहिले...
Read More
काठमाडौं । सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ...
Read More
काठमाडौं । लकडाउनका बेला बैंकका शाखाहरु सञ्चालनमा छन् । शुरु शुरुमा बैंकका काउन्टहरुमा भीड थिएन । तर जेठको दोस्रो हप्तापछि बैंकका शाखाका काउन्टहरुमा भीड बढ्न थालेको छ । यो सातादेखि नीजि उद्योग क्षेत्रलाई...
Read More
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जेठ २५ गतेसम्म शनिबार तथा सार्वजनिक बिदा परे पनि राजस्व संकलन गर्ने शाखा सञ्चालन गर्न निर्देशन दिएको छ । यसले सरकारले चैतबाट सार्दै आएको कर बुझाउने समय अब...
Read More
काठमाडौं। सरकारले लकडाउन बिना अध्ययन लम्ब्याएको भन्दै सर्वसाधारणहरुले अवज्ञा गर्न थालेका छन्। सरकारले लकडाउन हटाउने निर्णय नगरे पनि ७१ दिनदेखि थुनिएर बसेका सर्वसाधारण बाहिर निस्कन थालेका हुन्। लकडाउन लम्बिएपछि अधिकांश बैंकहरुले सबै शाखा सञ्चालन गर्न थालेका छन्।
Read More
काठमाडौं बैंकका कर्मचारीले परिचय पत्र बोकेर कार्यालय जाँदा सास्ती खेप्नुपरेको छ । बैंकिङ सेवा अत्यावश्यक भित्र रहे पनि बैंकका कर्मचारीले परिचयपत्रको भरमा मात्र सवारी चलाएर कार्यालय जान पाएका छन् । केहीले प्रहरीसँग बिन्तिभाउँ गरेर गए पनि अधिकांशले राष्ट्र बैंककै पासबाट मात्र...
Read More
काठमाडौं । नेपालमा बैसाख ४ गतेबाट शुरु भएको कोरोना बीमा पोलेसी २ महिना नबित्दै बन्द हुने अवस्थामा पुगेको छ । कोरोना संक्रमित हुन थालेपछि बीमा कम्पनीहरुले भुक्तानी गर्न नसक्ने देखिएको छ । बीमा समिति ले बीमा लेख जारी गर्दा नेपालमा १६...
Read More
काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति असार अन्तिम सातासम्ममा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । मौद्रिक नीतिका लागि सुझाव संकलनको...
Read More
काठमाडौँ, नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको छ ।कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै उद्यम व्यवसायलाई प्रभावकारीरूपमा पुनः...
Read More
काठमाडौं । पर्यटन प्रवद्र्धनका लागि नेपाल राष्ट्र बैंकले कर्मचारीलाई १५ दिन विदा दिएर घुम्न पठाउने योजना ल्याउने भएको छ । बैंकले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने सरकारको उद्देश्य अनुरुप यस्तो अनिवार्य व्यवस्था गर्न लागेको हो । राष्ट्र बैंकमा कार्यरत कर्मचारीले वर्षमा १५ दिन स्वदेश भ्रमणका लागि...
Read More
काठमाडौँ – प्रभु बैंक लिमिटेडले बैकिङ्ग सफ्टवेयर प्रतिस्थापन गरेको छ ।बैंकले प्रयोग गर्दै आएको पुमरी सफ्टवेयरको साटो फिन्याकल सफ्टवेयर प्रतिस्थापन गरेको हो । सफ्टवेयर परिवर्तनका लागि बैंकिङ्ग सेवा ३ दिन बन्द भएको थियो । बैंकका अनुसार नयाँ सफ्टवेयरको कारणले सबै...
Read More
हिमालयन बैंक लिमिटेडले लकडाउनका बीच पनि आफ्ना शाखाहरु मार्फत क्यास, रेमिट्यान्स, क्लियरिङ लगायतका सेवाहरु दिदै आएको छ । यसैबीच जेठ १८ गते आइतबार बैंकका यी शाखाहरु खुल्ने बैंकले यो सूचना जारी गरी जनाएको छ । शाखाहरु बिहान ११ बजेदेखि मध्यान्ह १ बजे (२ घण्टा) मात्र...
Read More