अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् ।
Read More
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नेपालीलाई कोरोना भाइरस विरुद्धको खोप निःशुल्क वितरण गर्ने बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्यसमितिसँग भेटघाटमा अर्थ मन्त्री पौडेलले निःशुल्क गुणस्तरीय खोप सबै नेपाली लगाउन पाउने बताएका हुन् ।कोभिडका कारण नृपालको मात्र नभइ...
Read More
काठमाडौं । शेयर बजार परिसूचक बिहीवार २२.७० अंकले घटेको छ । अघिल्लो दिन ६.२० अंकले घटेको शेयर बजार बिहीवार १.१० प्रतिशतले घटेर २०३२.५१ विन्दुमा आइपुगेको हो ।
Read More
काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जरमा जाने तयारी शुरु गरेका छन् । दुबै बैंकहरूले बैंकहरूको प्रारम्भिक ड्यू डेलिजेन्स अडिट (डीडीए रिपोर्ट) चित्त बुझाएमा मर्जरमा जाने तयारी गरेका हुन् ।
Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षामा गरेको व्यवस्था अनुसार एकीकृत संशोधित निर्देशिका अनुसार कोभिड १९ बाट प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेमा असार मसान्तसम्ममा कालोसूचिमा पर्नबाट रोकिने भएको छ । जसबाट कोभिड प्रभावित व्यवसायीको धितोलिलाम प्रक्रिया समेत रोकिने छ ।कालोसूचिमा परेका व्यवसायीले केन्द्र...
Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशिका अनुसार केही अहिले चर्चामा रहेका कम्पनीको सेयर धितो राखेर कर्जा लिन नपाइने भएको छ ।यसबाट तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरु, व्यवसायिक रुपमा सञ्चालनमा आएको एक वर्ष पूरा नभएका संस्थाहरु, तीन...
Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको नयाँ निर्देशिकामा कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका कम्पनीलाई सेयर धितोमा कर्जा नदिने व्यवस्था...
Read More
राष्ट्र बैंकले निक्षेपकर्ताको हित संरक्षण गर्न भन्दै मुद्दती र बचत निक्षेपको व्याज अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था कार्यान्वयनमा बैंकहरुले मुद्दतीकै व्याज...
Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरेको नीतिगत व्यवस्थाको विरुद्धमा बैंकहरु एक भएका छन् । राष्ट्र...
Read More
काठमाडौं । सोमवार चार लघुवित्त कम्पनी सहित पाँच कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुग्यो । महुली सामूदायिक लघुवित्त , उन्नती सहकार्य...
Read More
काठमाडौं । कोरोना बीमा (कोभिड–१९ बीमालेख) मा बीमाशुल्कभन्दा दाबी भुक्तानी रकम बढी हुन पुगेको छ । पछिल्लो समय बीमा गर्ने व्यक्तिको संख्या कम हुँदै गएको छ भने दाबी गर्नेको संख्या निकै बढेको...
Read More
यसै साता नेप्सेमा सूचीकृत आधा दर्जनभन्दा बढी कम्पनीहरुले लाभांश घोषणा गर्ने चर्चा बजारमा आएपछि आइतबार ती कम्पनीहरुको शेयर मूल्य बढ्न पुगेको छ । कृषि विकास बैंक,नेपाल बैंक, सेन्चुरी बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी कम्पनी लिमिटेडलगायतका कम्पनीहरुले यसै साता लाभांश...
Read More
काठमाडौं । लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि ३८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ ।बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाका लागि ३८ अर्ब ६८ करोड बराबरको...
Read More