काठमाडौं । हालसम्म १२ वटा लघुवित्त वित्तिय संस्थाले आफ्ना शेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । लघुबित्तहरुले आर्थिक वर्ष २०७६ ०७७ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न लागेका हुन् । लाभांश प्रस्ताव गर्ने वित्तिय संस्थाहरुले साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गर्नेछन् ।
Read More
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन (आइतबार) दोहोरो बढेकोे छ । नेप्से ४६.४३ अंकले बढेर दुई हजार...
Read More
काठमाडौ । नेपाल मर्चेन्ट बैंकर्स संघको एघारौ साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले मेख बहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ...
Read More
काठमाडौं । अब ‘मेरो शेयर’ मोबाइल एपबाटै आईपीओमा आवेदन दिन सकिने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड ९सीडीएससी०उक्त एपमा ‘माई आस्बा’ अप्सन थपेसँगै यसबाट शेयर भर्न मिल्ने भएको हो ।शुरुमासो एपमा प्रारम्भिक चरणमा ‘माइ आस्बा’ अप्सन थिएन । हालसम्म...
Read More
काठमाडौं । पुर्नबीमा कम्पनीको विकल्पमा अन्नपूर्ण रिइन्स्योरेन्स नयाँ पुनर्बीमा कम्पनी आउने तयारी भइरहेको को छ । अहिले संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीकै संस्थापक सेयरधनी नयाँ कम्पनी स्थापनाको लागि तयार भएका छन् ।
Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ मंसिर १८ गतेदेखि मंसिर २४ गतेसम्म मा मात्रै करिब २० अर्ब रुपैयाँ थप कर्जा बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएको छ ।‘मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा ९मंसिर १० गते० गरेको समयमा बैंकिङ क्षेत्रमा...
Read More
Cover photo : bankingkhabar.com
Read More
काठमाडौं । बजारमा सूचीकृत शेयरको मूल्य घटबढ स्वतन्त्र रुपमा हुन्छ । समग्र बजार वा कुनै खास क्षेत्रप्रतिको मनोविज्ञानले पार्ने प्रभावलाई सामान्य मानिए पनि बजारमा एउटा कम्पनीको मूल्यले अर्को कम्पनीको मूल्यलाई बजारमा प्रभावित...
Read More
काठमाडौं। यो साताको अन्तिम कारोबार दिन २५ मंसिर बिहीबार शेयर बजार नेप्से ८.२७ अंकले बढेर बन्द भएको छ।
Read More
काठमाडौं । बीमा समितिले सबै निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएस मापदण्ड अनुसारको वित्तीय विवरण तयार पार्न निर्देशन जारी गरेको छ ।
Read More
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले प्रस्ताव गरेको ५ दशमलव २६ प्रतिशत लाभांश सुरक्षित गर्ने (मंसिर २५ गते बिहीवार) अन्तिम दिन...
Read More
नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघद्वारा प्राप्त तथ्यांकअनुसार बैंक तथा वित्त कम्पनीका कार्यरत कुल कर्मचारी मध्ये करिब १५ प्रतिशत कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् । साथै बैंकिङ क्षेत्रका कुल...
Read More
काठमाडौं । बैंकहरुले सेयर बजारमा गरेको लगानीमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चासो देखाएका छन् ।
Read More
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन (बुधबार) दोहोरो अंक ३९.६० अंकले घटेर एक हजार ९ सय ५५ दशमलब...
Read More
काठमाडौं । बुधवार अपर तामाकोशीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कारोबारको २५ मिनेटको अवधिमा अपर तामाकोशीको रू. १०...
Read More