नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएको छ । बोर्डले ब्रोकर कमिसन ३३ प्रतिशतले घटाइएको स्रोतले जनाएको छ । यस बारे विस्तृत विवरण आउन भने बाँकि...
Read More
काठमाडौं । ५ अर्ब पुँजी भएको नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई एक साताभित्र लाइसेन्स उपलब्ध गराउने तयारी नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।
Read More
काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ ।फाइनान्सको पुस ९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई १३ दशमलव ५९ प्रतिशत बोनस शेयर र ० दशमलव ६८ प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरि कुल १४ दशमलव २७ प्रतिशत लाभांश...
Read More
काठमाडौं । बुधबार ८ पुस नेप्से परिसूचक ७.०४ अंक वृद्धि भएर बन्द भएको छ । ०.३४ प्रतिशतले वृद्धि भएको नेप्से परिसूचक २०६८.४५ विन्दुमा उक्लिएर बन्द भएको...
Read More
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुस २९ गते साधारणसभा आह्वान गरेको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाइ ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।नेप्सेले पुस ७ गते सम्पन्न बैठकले २० प्रतिशत बोनस र ३० प्रतिशत नगद ९वोनसमा लाग्ने कर समेत गरी कुल ५० प्रतिशत...
Read More
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ चाडै नै बाँडफाँट गर्ने तयारी गरिएको छ । हालसम्मकै बढी आवेदन परेको प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ ढिलोमा बिहीवारसम्म बाँडफाँट गर्ने तयारी गरिएको हो ।
Read More
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से मा आज स्वोरोजगार लघुवित्तको शेयर सूचिकृत भएको छ ।नेप्सेमा स्वोरोजगार लघुवित्त र जनकपुर लघुवित्त एक आपसमा गाभिँदा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको २ लाख ४३ हजार २ सय ५० कित्ता...
Read More
काठमाडौं । चालु आर्थिक बर्षको चार महिनामा चालु खाता २० अर्ब ४६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३४ अर्ब १२ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३० करोड ८ लाख रुपैयाँले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा...
Read More
काठमाडौं । नागरिक लगानी कोषले हकप्रद शेयर प्रयोजनका लागि पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीको पुस ४ गतेको सञ्चालक समितिको बैठकले उक्त दिन बुक क्लोज गर्ने...
Read More
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते आमनिर्वाचनको मितिसमेत तोकिएको छ ।
Read More
काठमाडौं । नेपालमा थप ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितकोे कुल संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार आज १०९७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।नेपालभर हाल ८ हजार ३...
Read More
काठमाडौं - नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/२०७८ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अनुसार असोजसम्म २०७ बैंक तथा वित्तीय...
Read More
काठमाडौं । सरकारले कोरोना भाइरसको भ्याक्सिन जनतालाई निःशुल्क उपलब्ध गरउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको भ्याक्सिन सरकारले नै आयात गरी जनतालाई निःशुल्क...
Read More