नेपाल राष्ट्र बैंकले सुचना जारी गर्दै बैंकिङ्ग सेवा सुचारू राख्न निर्देशन दिएको छ।
Read More
सरकारको चैत्र ११ गतेदेखि १८ गतेसम्म एक सातासम्म पूर्णरुपमा देशभर ‘लकडाउन’ गर्ने निर्णय छ । विभिन्न...
Read More
बैंकहरूले आलोपालो गरी बढीमा ३ घण्टासम्म शाखा खोल्न सक्नेसरकारको चैत्र ११ गतेदेखि १८ गतेसम्म एक सातासम्म पूर्णरुपमा देशभर ‘लकडाउन’ गर्ने...
Read More
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि सरकारको उच्चस्तरिय समन्वय समितिले चैत्र ११ गतेदेखि एक हप्तासम्म लकडाउनको निर्णय गरेको छ । यो सँगै अब कुनैपनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुनेछ। आन्तरिक उडान रोकिनेछ। सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका...
Read More
सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । फ्रान्सबाट चैत ४ गते नेपाल आएकी १९ वर्षिय युवतीमा कोरोना भाइरस को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो ।यस्तै सुरक्षा निकाय, स्वास्थ्यकर्मी खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी...
Read More
हिमालयन बैंकले कोरोना भाइरसबारे बच्न आफ्ना कर्मचारीहरु तथा ग्राहकहरुको तापक्रम जाँच्ने उपकरण प्रयोगमा ल्याएको छ । साथै स्यानिटाइजर समेत प्रयोग गरेको छ । बैंकले सबै शाखाहरुमा कर्मचारी तथा ग्राहकहरुका लागि आवश्यक स्यानिटाइजर राखी प्रयोग गर्न समेत भनेको छ ।
Read More
नेपाल धितोपत्र बोर्डले सेयर बजार ५ दिनका लागि बन्द गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ । आइतबार बसेको बोर्ड सञ्चालक समितिले निर्णय गरि विशेष अधिकार गर्दै ५ दिनका लागि बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिएको हो ।बोर्डका कार्यकारी निर्देशक...
Read More
नेपाल राष्ट्र बैंकले मोवाइल बैंकिङ र वालेटबाट हुने भुक्तानी कारोबारको सीमा बढाएको छ ।मोवाइल बैंकिङ कारोबारको सीमा अब प्रतिदिन एक...
Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सकेसम्म कम कर्मचारीबाट सेवा सुचारु गर्न निर्देशन दिएको छ...
Read More
विद्युतीय कारोबार अत्यावश्यक सेवा भन्दै नेप्सेले अनलाइन कारोबार सुचारु गरेको छ ।
Read More
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोशियसन तथा वित्त कम्पनी संघले संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न विद्युतिय माध्यमबाट गरिने कारोबार नि:शुल्क गर्ने निर्णय गरेको छ।बैंक तथा वित्तीय...
Read More
सिटिजन्स बैंक इन्टरनेशनलले सहयोगी विकास बैंकलाई गााँभ्ने प्रक्रिया केही समय लम्बिने भएको छ । सहयोगी विकास ऐक्यार गर्नका लागि सिटजन्स बैकको बोलाइएकोे पाँचौ विशेष साधारणसभा कारोना भाइरस महामाीका कारण स्थगित भएपछि प्रक्रिया लम्बिने भएको हो । सहयोगी विकास बैंकको १०० कित्ता...
Read More
विश्वकै सेयर बजारमा उच्च गिरावट आएको छ । अमेरिकी सेयर बजारमा करिब १० प्रतिशतले गिरावट आउँदै सन् १९८७ यताकै खराब कारोबारको दिनको रुपमा रेकर्ड राखेको छ ।
Read More
बैंकको काउन्टरमा भिड बढ्दा र पैसाको कारोबार गर्दा संक्रमणको उच्च जोखिम हुन्छ । काउन्टरमा हुने ग्राहकको भिडले पनि कोरोना भाइरस फैलाउन सक्ने भन्दै डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्नुपर्ने बैंकर्स संघले जनाएको छ ।
Read More